Home » Media

Media

बात मारूम | Baat Marum Podcast

बात मारूम पर्यावरण, वातावरण, र समुदायमा केन्द्रित रहेकाे प्रकृति संरक्षण तथा अध्ययन केन्द्रद्वारा सुरू गरीएकाे पडकास्ट हाे ।

Baat Marum is a podcast dedicated to discussing ecology, environment, and community, produced by Nature Conservation and Study Centre (NCSC) Nepal.

NCSC Blog

हाम्रा साथीहरूले दिगाे भविष्यकाे विषयमा समसामयिक लेखहरू लेखेका छन् । काैसी खेतिदेखि दिगाे जीवनशैलीसम्ममा अाफ्ना कुराहरू राखेका छन् ।

Our team members write blogs on relevant topics for sustainable future of our planet. They have written on issues such as rooftop farming to sustainable living.

Milijuli Educational Series

मिलिजुली संरक्षण र जनचेतनाका लागि प्रकृति संरक्षण तथा अध्ययन केन्द्रद्वारा बनाइएकाे शैक्षिक भिडियाे सिरिज हाे जसमा हामीले पर्यावरण र यससंग सम्बन्धित विभिन्न विषयत कुराहरूकाे बारेमा कुराहरू खाेतलेर जानकारी दिने छाैँ ।

Milijuli is an educational series produced by Nature Conservation and Study Centre (NCSC), dedicated towards conservation and explores the intersection of healthy nature with other issues.