Home » Milijuli Educational Series

Milijuli Educational Series

मिलिजुली संरक्षण र जनचेतनाका लागि प्रकृति संरक्षण तथा अध्ययन केन्द्रद्वारा बनाइएकाे शैक्षिक भिडियाे सिरिज हाे जसमा हामीले पर्यावरण र यससंग सम्बन्धित विभिन्न विषयत कुराहरूकाे बारेमा कुराहरू खाेतलेर जानकारी दिने छाैँ ।

Milijuli is an educational series produced by Nature Conservation and Study Centre (NCSC), dedicated towards conservation and explores the intersection of healthy nature with other issues.

Episode #1: पुतलीकाे परिचय | Introduction to Butterfly

याे शैक्षिक भिडियाे सिरिजकाे पहिलाे श्रृंखलामा हामीले पुतली, यसकाे परिचय, महत्व, र यसलाइ हुने खतराहरूका बारेमा केही जानकारी लिएर अाएका छाैँ ।

In our first episode of this educational series, we talk about butterflies, their general characteristics, importance and threats.